back

बीमा र बैंकले उचाल्यो नेप्से परिसुचक, ११ अंकले बढ्दा ९२ करोडको कारोवार

काठमाण्डौं ।  साताको अन्तिम दिन नेप्से परिसुचक १० दशमलव ७६ अंकले बढेको छ । बजार खुलेदेखि बढ्ने शुरु गरको नेप्से परिसुचक अन्तमा १ हजार ३ सय २६ दशमलव ५३ अंकले बढेको छ ।

बीमा र बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । विहीबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ८१ अंकले बढेको छ । यसैगरी नेप्से परिसुचकमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६ दशमलव २३ अंकले बढेको छ ।

बजारमा होटल बाहेक सवै समुहको परिसुचक उकालो लागेको छ । जसमा लवविद्युत समुह २२ अंकले बढ्दा विकास बैंक समुह २ दशमलव ६९ अंकले बढेको छ ।

दिनभर कुल १ सय २३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ९२ करोड ६२ लाख रुपैयाँ बरावरको १९ लाख ७० हजार कित्ता सेयर कारोवार भएको छ ।

विहीबार नेशनल हाइड्रो, ग्लोवल आईएमईको प्रमोटर सेयर, नेपाल बैंक तथा नेपाल बैंगलादेश बैंकको सेयर कारोवार बढी भएको छ ।

प्रकाशितः २०७२ चैत्र ४

वि.सं.२०७२ चैत ४ बिहीवार १६:३२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...