back
NMB ad

वसन्तपुर क्षेत्रमा बयानब्बे वटा सोलार बत्ति जडान, सरकारले एक अर्ब खर्च गर्ने

Kumari bank ad

काठमाडौँ । हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रमा ९२ वटा सौर्य (सोलार)

बत्ति जडान गरेको छ।

सौर्य बत्तिको आज उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजधानीमा मात्र नभइ देशैभरिका नगरपालिका र गाविसमा सौर्य बत्तिको व्यवस्था गर्ने सरकारको योजना रहेको बताए। सौर्य सडक बत्तिका लागि सरकारले एक अर्ब छुट्याएको जानकारी उनले दिए।

घरघरमा बत्तिको अभियानअन्तर्गत सरकारले ४० प्रतिशत सहयोग गर्ने तयारी गरिरहेको पनि उनले बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङले महानगरपालिकाले काठमाडौँका अन्य पर्यटकीय क्षेत्रमा समेत सौर्य बत्ति जडान गर्न लागेको बताए।
प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार ११:२६ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...