back
SKIP
Prabhu Bank Road Block Ad

पाल्‍पामा यो वर्ष १० करोड रुपैयाँ भन्दा धेरैको आलु उत्पादन

Kumari bank ad

काठमाण्डौं ।  पाल्पामा यसवर्ष १० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन बढेको हो ।

गत वर्ष सातसय ३० हेक्टर क्षेत्रफलमा सात हजार पाँचसय १८ मेट्रिक टन आलु उत्पादन भएको थियो भने यसवर्ष सोही क्षेत्रफलमा सातहजार पाँचसय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताए।

कार्यालयको सिफारिसमा किसानले यसवर्ष टिपियस, कार्डिनल, स्थानीयजातका आलु लगाएका हुन् । जिल्लाको रामपुर, अर्गली, मदनपोखरा, हुँगीलगायतका क्षेत्र आलु उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् । यहाँ सिजनमा आलुको जातअनुसार प्रतिकिलो २० रुपैयाँभन्दा माथी किसानले बिक्री गर्दैआएका छन् । रासस  
प्रकाशितः २०७२ चैत्र ६

वि.सं.२०७२ चैत ६ शनिवार १५:४७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नवौं वर्षमा प्रवेश

वि.सं.२०८० मंसिर २४ आइतवार १६:४०

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड स्थापनाको आठौँ वर्ष...

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो   

गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो   

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३५

मिला दरै डुम्रे (तनहुँ), २४ मङ्सिर (रासस) : तनहुँको कर्णालीका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्छ कारोबार ?

वि.सं.२०८० मंसिर २४ आइतवार १६:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आईतबार एक कम्पनीको मूल्य...

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै   

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै   

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०९

चितवन, २४ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई...

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

यसअघि स्थगित नेसनल हाइड्रोपावरले बोलायो साधारण सभा, अब कहिले ?

वि.सं.२०८० मंसिर २४ आइतवार १६:०३

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ...

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

वि.सं.२०८० मंसिर २४ आइतवार १५:४४

काठमाडौं । यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२...