back
NMB ad

ब्राजिलमा विमान दुर्घटना, कम्तिमा आठको मृत्यु

Kumari bank ad

एजेन्सी  । ब्राजिलको साओपाउलो शहरमा एक जहाज उड्ने बित्तिकै दर्घटना हुँदा कम्तिमा आठजना यात्रुको ज्यान गएको छ ।

यो दुर्घटनामा चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनको परिवारका सदस्यसहित सबै आठजनाको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा दुई पाइलोटका साथै अन्य ६ यात्रु सवार थिए । यिनमा माइनिङ्ग कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नोली, उनकी पत्नी र दुई छोराछोरी पनि रहेका छन् ।

५६ वर्षीय एग्नेली सन् २००० तिर भेल कम्पनीको नेतृत्व गर्थे । उनले आफ्नो मेहनतबाट भेललाई माइन कम्पनीमा सबै भन्दा अग्रस्थनामा पुर्याएका थिए ।

सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किन पुगेको थियो । यसक्रममा जमिनमा सवार एक व्यक्ति पनि घाइते भएका छन् ।

वि.सं.२०७२ चैत ७ आइतवार १४:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...