back

ब्राजिलमा विमान दुर्घटना, कम्तिमा आठको मृत्यु

एजेन्सी  । ब्राजिलको साओपाउलो शहरमा एक जहाज उड्ने बित्तिकै दर्घटना हुँदा कम्तिमा आठजना यात्रुको ज्यान गएको छ ।

यो दुर्घटनामा चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनको परिवारका सदस्यसहित सबै आठजनाको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा दुई पाइलोटका साथै अन्य ६ यात्रु सवार थिए । यिनमा माइनिङ्ग कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नोली, उनकी पत्नी र दुई छोराछोरी पनि रहेका छन् ।

५६ वर्षीय एग्नेली सन् २००० तिर भेल कम्पनीको नेतृत्व गर्थे । उनले आफ्नो मेहनतबाट भेललाई माइन कम्पनीमा सबै भन्दा अग्रस्थनामा पुर्याएका थिए ।

सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किन पुगेको थियो । यसक्रममा जमिनमा सवार एक व्यक्ति पनि घाइते भएका छन् ।

वि.सं.२०७२ चैत ७ आइतवार १४:५४ मा प्रकाशित

You can share this post!

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

वि.सं.२०८० असोज ७ आइतवार १४:३०

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर...