back
mega bank Ad
Hero Ad

मलेसियाविरुद्धको खेलका लागि खेलाडीहरुको छनोट

काठमाडौं । आगामी चैत १४ गते मलेसिया यु–२२ टोली बिरुद्ध हुने मैत्रिपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर एन्फाले मैत्रीपूर्ण खेलका लागि भनेर २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

नेपाली टोलीको नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजीले युवा खेलाडीहरु टोलीमा प्राथमिकता दिएको बताए।

यस्ता छन् नेपाली टोली

भरत खवास
विजय धिमाल
विकेश कुथु
विराम महर्जन (कप्तान)
विशाल राई
विशाल श्रेष्ठ
विश्वास श्रेष्ठ
देवेन्द्र तामाङ
दिनेश राजबंशी
हेमन गुरूङ
जगजित श्रेष्ठ
जितेन्द्र कार्की
कमल श्रेष्ठ
किरन लिम्बु
मानबहादुर तामाङ
नवयुग श्रेष्ठ
प्रकाश बुढाथोकी
रविन श्रेष्ठ
रञ्जन विष्ट
रञ्जित धिमाल
सुजल श्रेष्ठ
सुमन लामा
सुनिल बल

प्रकाशितः २०७२ चैत्र ८

वि.सं.२०७२ चैत ८ सोमवार १७:०४ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:४४

काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको...

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...