back
NMB ad

मलेसियाविरुद्धको खेलका लागि खेलाडीहरुको छनोट

Kumari bank ad

काठमाडौं । आगामी चैत १४ गते मलेसिया यु–२२ टोली बिरुद्ध हुने मैत्रिपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीको घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर एन्फाले मैत्रीपूर्ण खेलका लागि भनेर २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

नेपाली टोलीको नवनियुक्त प्रशिक्षक ग्यातुकी कोजीले युवा खेलाडीहरु टोलीमा प्राथमिकता दिएको बताए।

यस्ता छन् नेपाली टोली

भरत खवास
विजय धिमाल
विकेश कुथु
विराम महर्जन (कप्तान)
विशाल राई
विशाल श्रेष्ठ
विश्वास श्रेष्ठ
देवेन्द्र तामाङ
दिनेश राजबंशी
हेमन गुरूङ
जगजित श्रेष्ठ
जितेन्द्र कार्की
कमल श्रेष्ठ
किरन लिम्बु
मानबहादुर तामाङ
नवयुग श्रेष्ठ
प्रकाश बुढाथोकी
रविन श्रेष्ठ
रञ्जन विष्ट
रञ्जित धिमाल
सुजल श्रेष्ठ
सुमन लामा
सुनिल बल

प्रकाशितः २०७२ चैत्र ८

वि.सं.२०७२ चैत ८ सोमवार १७:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...