back

पुनः सञ्चालनमा धादिङको वाटरपार्क

धादिङ । धादिङको पिंडा–२ घाटवेसीमा त्रिशुली किनारमै गोल्डेन बीच रिसोर्ट प्रालि मंगलवार देखि सुचारु भएको हो । होलीका अवसरमा पृथ्वीराजमार्गमा बहुआयामिक सुविधा सम्पन्न रिसोर्ट एवं वाटर पार्क पुनः संचालनमा आएको छ ।
रिसोर्टको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले रंगीन बेलुन उडाएर उद्घाटन गरेका थिए । उद्घाटनमा लोक गायक पशुपति शर्मा, प्रिति आले, मोडल शंकर बिसी र पार्वती राईले सांगितिक प्रस्तुति  दिएका थिए ।

‘विशेष गरि राजमार्गमा यत्रा गर्दा गर्मीले लखतरान परेका यात्रु र विदा मनाउने युवा तथा परिवारका लागि यो रिसोर्ट र वाटर किङडम संचालनमा ल्याएको, संचालक शिव सुवेदीले बताए ।

सातजना स्थानीय व्यवसायीहरुले १२ करोडको लगानीमा २० रोपनीको क्षेत्रफलमा सबै उमेरका व्यक्तिहरुलाई पौडीका विभिन्न खेल खेल्ने, २ सयजनालाई एकैपटक टेन्टिङ्ग गर्न सक्ने तथा त्रिशुलीमा जलयात्राको व्यवस्थासहित रिसोर्टमा पर्यटकका लागी ८ वटा सुविधा सम्पन्न कोठाहरु रहेका संचालक सुवेदीले बताए ।

प्रकाशितः २०७२ चैत्र १०

वि.सं.२०७२ चैत १० बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...