back
NMB ad

पुनः सञ्चालनमा धादिङको वाटरपार्क

Kumari bank ad

धादिङ । धादिङको पिंडा–२ घाटवेसीमा त्रिशुली किनारमै गोल्डेन बीच रिसोर्ट प्रालि मंगलवार देखि सुचारु भएको हो । होलीका अवसरमा पृथ्वीराजमार्गमा बहुआयामिक सुविधा सम्पन्न रिसोर्ट एवं वाटर पार्क पुनः संचालनमा आएको छ ।
रिसोर्टको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले रंगीन बेलुन उडाएर उद्घाटन गरेका थिए । उद्घाटनमा लोक गायक पशुपति शर्मा, प्रिति आले, मोडल शंकर बिसी र पार्वती राईले सांगितिक प्रस्तुति  दिएका थिए ।

‘विशेष गरि राजमार्गमा यत्रा गर्दा गर्मीले लखतरान परेका यात्रु र विदा मनाउने युवा तथा परिवारका लागि यो रिसोर्ट र वाटर किङडम संचालनमा ल्याएको, संचालक शिव सुवेदीले बताए ।

सातजना स्थानीय व्यवसायीहरुले १२ करोडको लगानीमा २० रोपनीको क्षेत्रफलमा सबै उमेरका व्यक्तिहरुलाई पौडीका विभिन्न खेल खेल्ने, २ सयजनालाई एकैपटक टेन्टिङ्ग गर्न सक्ने तथा त्रिशुलीमा जलयात्राको व्यवस्थासहित रिसोर्टमा पर्यटकका लागी ८ वटा सुविधा सम्पन्न कोठाहरु रहेका संचालक सुवेदीले बताए ।

प्रकाशितः २०७२ चैत्र १०

वि.सं.२०७२ चैत १० बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...