back
Mega Long Ad

एक नाउर मारे वापत डेढ लाख रुपैयाँ !

बागलुङ । ढोरपाटन शिकार आरक्षमा सुरु भएको झारल र नाउको दोस्रो यामको शिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्रयाक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्ड लाइफ सफारी मार्फत विदेशी शिकारी आएका छन् ।

अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका र नर्वेबाट शिकारी ढोरपाटन आउने गरेको सहायक संरक्षण अधिकृत पशुपति अधिकारी बताएका छन् । उनका अनुसार आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लक गरी छ ब्लगमा दोस्रो यामका लागि सिकार अनुमति दिइएको छ।

एउटा नाउर र झारलको शिकार बापत डेढदेखि दुई लाख रुपैयाँसम्म राजस्व कायम गरिएको छ । यो रुपैयाँ गत वर्षको तुलनामा कम हो । गत वर्ष अधिकतम पाँच लाख ५५ हजार र न्यूनतम एक लाख ४६ हजार तथा झारलको अधिकतम छ लाख ४६ हजार र न्यूनतम एक लाख आठ हजार दर कायम गरिएको थियो।

ढोरपाटनमा शिकारका लागि असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैशाखसम्म दोस्रो याम खुला हुने पनि आरक्षले जानकारी दिएको छ ।

१४ चैत, २०७२, ९.००

वि.सं.२०७२ चैत १४ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

मापदण्ड पालना गर्दै पर्यटनलाई चलायमान बनाउन व्यवसायीहरुको माग

मापदण्ड पालना गर्दै पर्यटनलाई चलायमान बनाउन व्यवसायीहरुको माग

वि.सं.२०७८ पुस २५ आइतवार १७:४०

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण...

पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीका दुई संगठन एकता गर्ने निर्णय

पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीका दुई संगठन एकता गर्ने निर्णय

वि.सं.२०७८ पुस २२ बिहीवार ०७:३३

काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीका दुई संगठन अब...

विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता

विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता

वि.सं.२०७८ पुस १९ सोमवार १४:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच...

चराचुरुङ्गीको आकर्षणको केन्द्र बन्दै लुम्बिनी, जाडो छल्न साइबेरियाबाट पनि आउँछन् चरा

चराचुरुङ्गीको आकर्षणको केन्द्र बन्दै लुम्बिनी, जाडो छल्न साइबेरियाबाट पनि आउँछन् चरा

वि.सं.२०७८ पुस १९ सोमवार ०८:२१

लक्ष्मण पौडेल बुटवल । लुम्बिनी बौद्धमार्गीको आकर्षणको स्थल मात्र नभई...

बौरिन खोज्दै बन्दीपुरे पर्यटन

बौरिन खोज्दै बन्दीपुरे पर्यटन

वि.सं.२०७८ पुस १८ आइतवार १३:४७

तनहुँ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर फैलिरहँदा बन्दीपुरको...

चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट

चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट

वि.सं.२०७८ पुस १६ शुक्रवार १३:३२

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत...