back

गोंगबु लायन्समा भरतबहादुर खत्री

Kumari bank ad

काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल नेपाल ३२५ बी १ अन्तर्गतको गोंगबुको नयाँ कार्यकालका लागि अध्यक्षमा भरतबहादुर खत्री चुनिएका छन् । हिजो सम्पन्न भएको कार्यसमितिको बैठकबाट फस्ट भिपी लायन भरत बहादुर खत्री अध्यक्षमा चयन भएका हुन् ।

सो अवसरमा ३२५ बी १ का गभर्नर ध्रुव थापा, पीएमसीसी राजन लम्साल, भीडीजी बालकृष्ण बुर्लाकोटी एवं लायन्स क्लबका पूर्व अध्यक्षहरु सहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यस्तै प्रथम उपाध्यक्षमा लायन मोहन भट्टराई, द्वितीय  उपाध्यक्षमा श्रीकृष्ण मानन्धर, तीतृय उपाध्यक्षमा खेतराज पाठक, सचिवमा कलाधर बराल तथा कोषध्यक्षमा गणेशकुमार श्रेष्ठ लगायतका २० जनाको नयाँ कार्यसमिति चुनिएको हो ।

नयाँ कार्यसमितिले टोखास्थित भुतखेलमा हिजो एक वनभोज कार्यक्रमको आयोजना गर्दै आगामी दिनमा क्लबलाई अझ बढी सशक्त र प्रभावकारी बनाएर लैजान प्रतिबद्धता व्यक्त गरेका छन् ।

१४ चैत, २०७२, ३।३०

वि.सं.२०७२ चैत १४ आइतवार २०:४२ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...