back
NMB ad

गोंगबु लायन्समा भरतबहादुर खत्री

Kumari bank ad

काठमाण्डौं । लायन्स क्लब इन्टरनेशनल नेपाल ३२५ बी १ अन्तर्गतको गोंगबुको नयाँ कार्यकालका लागि अध्यक्षमा भरतबहादुर खत्री चुनिएका छन् । हिजो सम्पन्न भएको कार्यसमितिको बैठकबाट फस्ट भिपी लायन भरत बहादुर खत्री अध्यक्षमा चयन भएका हुन् ।

सो अवसरमा ३२५ बी १ का गभर्नर ध्रुव थापा, पीएमसीसी राजन लम्साल, भीडीजी बालकृष्ण बुर्लाकोटी एवं लायन्स क्लबका पूर्व अध्यक्षहरु सहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । त्यस्तै प्रथम उपाध्यक्षमा लायन मोहन भट्टराई, द्वितीय  उपाध्यक्षमा श्रीकृष्ण मानन्धर, तीतृय उपाध्यक्षमा खेतराज पाठक, सचिवमा कलाधर बराल तथा कोषध्यक्षमा गणेशकुमार श्रेष्ठ लगायतका २० जनाको नयाँ कार्यसमिति चुनिएको हो ।

नयाँ कार्यसमितिले टोखास्थित भुतखेलमा हिजो एक वनभोज कार्यक्रमको आयोजना गर्दै आगामी दिनमा क्लबलाई अझ बढी सशक्त र प्रभावकारी बनाएर लैजान प्रतिबद्धता व्यक्त गरेका छन् ।

१४ चैत, २०७२, ३।३०

वि.सं.२०७२ चैत १४ आइतवार २०:४२ मा प्रकाशित

You can share this post!

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५५

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...