back

अपहरणकारीले छाडे विमान, अपहरणको कारण सुन्दै अपत्यारिलो

Kumari bank ad

काठमाण्डौं । मंगलबार इजिप्टको अलेक्जेन्ड्रियाबाट कायरो गइरहेको इजिप्ट एयरको विमान अपहरण गर्ने ब्यक्ति आतंकवादी नभएको बीबीसीले जनाएका छ ।

साइप्रसमा रहेकी आफ्नी पूर्वपत्नीलाई भेट्नका लागि इब्राहिम साहाना नामका व्यक्तिले विमान अपहरण गरको बताइएको छ। साइप्रसमा विमान अवतरण भइसकेपछि उनले अधिकारीहरूसँग पूर्वपत्नीलाई भेट्न दिनुपर्ने माग राखेका थिए । इजिप्टको विदेश मन्त्रालयले उनी आतंकवादी नभई मुर्ख भएको बताएको छ।

६३ यात्रु बोकेर एयर इजिप्टको जहाज अलेक्जेन्ड्रियाबाट राजधानी कायरो जाँदै गर्दा अपहरणमा परेको थियो भने वार्ता गर्दै साहानीले पहिला महिला तथा बालबालिकाहरुलाई छोडेका थिए । पछि भने उनले सबैलाई छाड्दै आफूलाई पूर्वपत्नीसँग भेट्न दिनुपर्ने माग राखेका थिए ।

१६ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत १६ मंगलवार १५:३७ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...