back
Mega Long Ad

अपहरणकारीले छाडे विमान, अपहरणको कारण सुन्दै अपत्यारिलो

काठमाण्डौं । मंगलबार इजिप्टको अलेक्जेन्ड्रियाबाट कायरो गइरहेको इजिप्ट एयरको विमान अपहरण गर्ने ब्यक्ति आतंकवादी नभएको बीबीसीले जनाएका छ ।

साइप्रसमा रहेकी आफ्नी पूर्वपत्नीलाई भेट्नका लागि इब्राहिम साहाना नामका व्यक्तिले विमान अपहरण गरको बताइएको छ। साइप्रसमा विमान अवतरण भइसकेपछि उनले अधिकारीहरूसँग पूर्वपत्नीलाई भेट्न दिनुपर्ने माग राखेका थिए । इजिप्टको विदेश मन्त्रालयले उनी आतंकवादी नभई मुर्ख भएको बताएको छ।

६३ यात्रु बोकेर एयर इजिप्टको जहाज अलेक्जेन्ड्रियाबाट राजधानी कायरो जाँदै गर्दा अपहरणमा परेको थियो भने वार्ता गर्दै साहानीले पहिला महिला तथा बालबालिकाहरुलाई छोडेका थिए । पछि भने उनले सबैलाई छाड्दै आफूलाई पूर्वपत्नीसँग भेट्न दिनुपर्ने माग राखेका थिए ।

१६ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत १६ मंगलवार १५:३७ मा प्रकाशित

You can share this post!

prabhu bank
डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

वि.सं.२०७९ वैशाख ७ बुधवार १५:१२

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम...

मन्त्री अथकद्धारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

मन्त्री अथकद्धारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

वि.सं.२०७८ माघ ४ मंगलवार १४:४१

काठमाण्डौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर...

कोभिड-१९ : कुन-कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ ?

कोभिड-१९ : कुन-कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ ?

वि.सं.२०७८ पुस २९ बिहीवार ०७:४२

काठमाडौं । कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले अत्यावश्यक अवस्थाबाहेक...

बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय

बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय

वि.सं.२०७८ पुस २८ बुधवार १३:३७

एजेन्सी । कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक...

विश्वमा कोभिड संक्रमण दर तीव्र

विश्वमा कोभिड संक्रमण दर तीव्र

वि.सं.२०७८ पुस २५ आइतवार १२:५३

एजेन्सी । पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ...

अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्, बुलेट रेलमा चढेजस्तै लाग्यो

अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्, बुलेट रेलमा चढेजस्तै लाग्यो

वि.सं.२०७८ पुस २३ शुक्रवार १४:०६

एजेन्सी । अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका...