back

एमाओवादी प्रवक्ताले भने : सरकार परिवर्तनको बिषय हल्ला मात्र

Nepal Bank

भक्तपुर । एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकारको काम कारवाही प्रभाबकारी नभए पनि सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने “सरकारले जनताको हितमा काम गर्न सकेन” ।
वर्तमान सरकारको काम कछुवाको गति जस्तै अगाडि बढेको प्रवक्ता शर्माले बताए ।

शर्माले भने काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तनको बिषय हल्ला मात्र हो,  “यहि सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शिर्ष नेताहरु लागिपरेको उनको भनाइ थियो ।

मधेश आन्दोलनका जायज मागहरुको सम्बोधन नगरे स्थानिय निकायको निर्वाचन असफल हुने प्रवक्ता शर्माले बताए ।
प्रवक्ता शर्माले नेपाल सरकारका प्रधानमन्त्रीको चीन भ्रमणमा गरिएको सम्झौताहरुको कार्यान्वयनमा जटिलता देखिएको बताए ।

विगतदेखि नै सरकारले बनाएको योजनामा हुने भागबन्डा र कमिशनको खेलकै कारण हरेक योजना सफल हुन नसकेकाले सरकारले यता तर्फ ध्यान दिनु पर्नेमा उनले जोड दिएका छन् ।

१७ चैत २०७२ / ४ : ५२

वि.सं.२०७२ चैत १७ बुधवार १७:०० मा प्रकाशित

You can share this post!

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ असार ३ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...