back
NMB ad

एमाओवादी प्रवक्ताले भने : सरकार परिवर्तनको बिषय हल्ला मात्र

Kumari bank ad

भक्तपुर । एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले वर्तमान सरकारको काम कारवाही प्रभाबकारी नभए पनि सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने “सरकारले जनताको हितमा काम गर्न सकेन” ।
वर्तमान सरकारको काम कछुवाको गति जस्तै अगाडि बढेको प्रवक्ता शर्माले बताए ।

शर्माले भने काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तनको बिषय हल्ला मात्र हो,  “यहि सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्दै काँग्रेसलाई समेत सरकारमा सामेल गराउन शिर्ष नेताहरु लागिपरेको उनको भनाइ थियो ।

मधेश आन्दोलनका जायज मागहरुको सम्बोधन नगरे स्थानिय निकायको निर्वाचन असफल हुने प्रवक्ता शर्माले बताए ।
प्रवक्ता शर्माले नेपाल सरकारका प्रधानमन्त्रीको चीन भ्रमणमा गरिएको सम्झौताहरुको कार्यान्वयनमा जटिलता देखिएको बताए ।

विगतदेखि नै सरकारले बनाएको योजनामा हुने भागबन्डा र कमिशनको खेलकै कारण हरेक योजना सफल हुन नसकेकाले सरकारले यता तर्फ ध्यान दिनु पर्नेमा उनले जोड दिएका छन् ।

१७ चैत २०७२ / ४ : ५२

वि.सं.२०७२ चैत १७ बुधवार १७:०० मा प्रकाशित

You can share this post!

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

वि.सं.२०८१ असार ३० आइतवार १६:३१

धरान (सुनसरी), ३० असार : धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति...

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

वि.सं.२०८१ असार ३० आइतवार १६:१६

काठमाडौँ, ३० असारः नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ३० आइतवार १६:०३

काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...