back

गाभर भ्याली होमस्टे पुगेर पर्यटन राज्यमन्त्री महतले के-के गरे ?

काठमाडौँ । पर्यटन राज्यमन्त्री बल बहादुर महतले बाँके जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र गाभर भ्याली अवलोकन गर्दै स्वागत द्वारको शिलान्याश गरेका छन् ।

गाभर भ्याली समुदायिक होम स्टेमा एक रात विताएका मन्त्री महतले बाँके राष्ट्रिय निकुञ्जको जानकारी, थारु संग्राहालयको अवलोकन, लायन्स जैविक पार्क र निर्माणाधिन पुष्पलाल शान्तिबाटीकाको समेत अवलोकन गरेका थिए ।

पर्यटन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिको सहयोगमा गाभर भ्याली सामुदायिक होम स्टेको स्वागत द्वारको सिलान्याश समेत मन्त्री महतले गरेका छन् ।

हेर्नुहोस थप फोटो : 

gavar valley.jpg1

gavar valley.jpg2

gavar valley.jpg3

gavar valley.jpg4

gavar valley.jpg5

gavar valley.jpg6

gavar valley.jpg7

gavar valley.jpg9

१७ चैत २०७२

वि.सं.२०७२ चैत १७ बुधवार १८:४५ मा प्रकाशित

You can share this post!

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...