back
mega bank Ad
Hero Ad

ग्याँस बिक्रेताहरुद्वारा ग्याँस कानून बनाउन माग

काठमाण्डौं । ग्याँस बिक्रेता महासंघ नेपालले झुट्टा मुद्धामा विक्रेता पक्राउ गर्ने काम नरोकिए ग्यास बिक्री नगर्ने चेतावनी दिँदै ग्याँस बिक्रीका क्रममा बेथिती बढेको र अनाहकमा गल्ती नगर्नेलाई प्रहरीले दुःख दिएको बताउँदै ग्याँस कानूनको माग गरेका छन् ।

महासंघको टोलीले हिजो बुधवार गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर प्रहरी प्रशासनबाट व्यवसायीलाई झुट्टा मुद्धा पक्राउ गर्ने काम भएको भन्दै यस्तो श्रृंखला नरोकिए ग्यास बिक्री रोक्ने चेतावनी पनि दिएका छन् ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार गल्ती नगर्नेलाई समेत प्रहरीले इवी साँध्न पक्राउ गर्न थालेपछि उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनले चार दशकदेखि ग्यासको कारोबार भएपनि कानुन नआउनु दुःखद भएको बताउँदै कानुनको अभावमा वेथिती बढेको पनि बताए ।

१८ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १८ बिहीवार १०:०९ मा प्रकाशित

You can share this post!

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

वि.सं.२०७९ कात्तिक २० आइतवार १८:५९

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स...

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

वि.सं.२०७९ कात्तिक ६ आइतवार २०:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नाप तौल विभागले ह्वासिन सिमेन्टलाई...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

वि.सं.२०७९ असोज ३१ सोमवार ०८:०७

उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै...

मादलमै परनिर्भर वादी समुुदाय

मादलमै परनिर्भर वादी समुुदाय

वि.सं.२०७९ असोज १७ सोमवार १२:०७

हेमन्त केसी, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय...

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

वि.सं.२०७९ भदौ ३० बिहीवार १९:१६

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको...