back
NMB ad

आफ्नो भूमि बचाउन भारतले दियो ३८ करोड ६२ लाख

Kumari bank ad

काठमाण्डौं । नेपालको विभिन्न नदी नियन्त्रणका लागि भारतले ३८ करोड ६२ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ । सिँचाईमन्त्री उमेश यादबलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रायले यो रकम बराबरको चेक हिजो बुधवार हस्तान्तरण गरेका हुन् ।

वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि बाँध बनाउन र आफ्नो भूमिलाई जोगाउन भारतले नेपाललाई यो रकम उपलब्ध गराएको हो । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिसकेको छ ।

सहयोग रकममध्ये वाग्मती नदीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलाका लागि १६ करोड छुट्याएको छ । यो रकमबाट तटबन्ध निर्माण कार्य हुनेछ ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार ११:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...