back

आफ्नो भूमि बचाउन भारतले दियो ३८ करोड ६२ लाख

Kumari bank ad

काठमाण्डौं । नेपालको विभिन्न नदी नियन्त्रणका लागि भारतले ३८ करोड ६२ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ । सिँचाईमन्त्री उमेश यादबलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रायले यो रकम बराबरको चेक हिजो बुधवार हस्तान्तरण गरेका हुन् ।

वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि बाँध बनाउन र आफ्नो भूमिलाई जोगाउन भारतले नेपाललाई यो रकम उपलब्ध गराएको हो । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिसकेको छ ।

सहयोग रकममध्ये वाग्मती नदीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलाका लागि १६ करोड छुट्याएको छ । यो रकमबाट तटबन्ध निर्माण कार्य हुनेछ ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार ११:३४ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...