back

जब मुरारकाले प्रमलाई सोधे उद्योगमा कहिलेसम्म प्रहरी परेड हुन्छ ?

Kumari bank ad

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको ५० औं वार्षिक साधारण सभा आजबाट सुरु भएकोछ । प्रधानमन्त्री केपी ओलीले कार्यक्रमको आज उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा महासंघका अध्यक्ष पशुपति मुरारकाले ५१ बुँदे लिखित भाषण गर्दै सरकारको आलोचना गरेका । मुरारकाले बजार अनुगमन, नियन्त्रण र थुनछेक जस्ता विषयलाई प्रमुख विषयका रुपमा उठाउँदै उनले सोधे सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रा उद्योग परिसरमा किन र कहिलेसम्म प्रहरी परेड हुन्छ रु’

व्यवसायीले लगाएको गम्भीर आरोप र आलोचनालाई चुपचाप सुनेर प्रधानमन्त्रीले आफ्नो भाषणमा भने तपाईहरुलाई हामी संरक्षण गर्छौं ।

२८ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत २८ आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...