back
NMB ad

जब मुरारकाले प्रमलाई सोधे उद्योगमा कहिलेसम्म प्रहरी परेड हुन्छ ?

Kumari bank ad

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको ५० औं वार्षिक साधारण सभा आजबाट सुरु भएकोछ । प्रधानमन्त्री केपी ओलीले कार्यक्रमको आज उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा महासंघका अध्यक्ष पशुपति मुरारकाले ५१ बुँदे लिखित भाषण गर्दै सरकारको आलोचना गरेका । मुरारकाले बजार अनुगमन, नियन्त्रण र थुनछेक जस्ता विषयलाई प्रमुख विषयका रुपमा उठाउँदै उनले सोधे सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रा उद्योग परिसरमा किन र कहिलेसम्म प्रहरी परेड हुन्छ रु’

व्यवसायीले लगाएको गम्भीर आरोप र आलोचनालाई चुपचाप सुनेर प्रधानमन्त्रीले आफ्नो भाषणमा भने तपाईहरुलाई हामी संरक्षण गर्छौं ।

२८ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत २८ आइतवार १६:१३ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...