back
Mega Long Ad

ट्रकले ठक्कर दिंदा सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठकको ज्यान गयो

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत  धादिङको बेनिघाट -१ मलेखुमा आइतबार बिहान  ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भई हाल आदामघाटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठक रहेको प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनदेखि काठमाडौँ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले उनी चढेको बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका पाठकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । दुर्घटना पछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७२ चैत २९ सोमवार ०८:४३ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला...

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु...

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:२३

काठमाडौं । एभरेष्ट बैंकले आजदेखि (माघ ३ गते) बार्षिक ८.५...