back
Mega Long Ad

नेपाल बैंकमा खाता नखोले भूकम्पपीडितले पैसा नपाउने !

धुन्चे । भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम समुदाय माझ वितरण गर्न रसुवामा प्रक्रिया सुरु भएको छ ।

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न सम्बन्धित गाविस र लाभग्राहीबीच सम्झौता सम्पन्न गरिएको छ । बृद्धिम गाविस वडा नं १ का ५० परिवारबीच हिजो सम्झौता भएको हो ।

हाललाई नेपाल बैंकबाट मात्र खाता खेल्ने व्यवस्था मिलाइएको र एक÷दुई हप्ताभित्र भूकम्पपीडित लाभग्राहीले सम्झौता देखाई पहिलो किस्ताबापत ५० हजार पाउन सक्ने स्थानीय विकास अधिकारी पाण्डेले बताउनुभयो ।

पुनःनिर्माण प्राधिकरणका कर्मचारी र जिल्लास्थित राजनीतिक दल, नागरिक समाजबीच सर्वपक्षीय बैठकको निर्णय बमोजिम बृद्धिम गाविसबाट कार्यारम्भ सुरु गरिएको बताइएको छ ।

२९ चैत २०७२, ८।००

वि.सं.२०७२ चैत २९ सोमवार १०:५० मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...

ऊर्जा मन्त्रीबाट तनहुँ  जलविद्युत आयोजनाको स्थलगत निरीक्षण, निर्माणमा ढिलाइ नगर्न निर्देशन

ऊर्जा मन्त्रीबाट तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण, निर्माणमा ढिलाइ नगर्न निर्देशन

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२३

तनहु । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार...

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन...