back
Kumari Bank

नेपाल बैंकमा खाता नखोले भूकम्पपीडितले पैसा नपाउने !

Nepal Bank

धुन्चे । भूकम्पपछिको पुनःनिर्माणको अनुदान रकम समुदाय माझ वितरण गर्न रसुवामा प्रक्रिया सुरु भएको छ ।

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराउने रकम वितरण गर्न सम्बन्धित गाविस र लाभग्राहीबीच सम्झौता सम्पन्न गरिएको छ । बृद्धिम गाविस वडा नं १ का ५० परिवारबीच हिजो सम्झौता भएको हो ।

हाललाई नेपाल बैंकबाट मात्र खाता खेल्ने व्यवस्था मिलाइएको र एक÷दुई हप्ताभित्र भूकम्पपीडित लाभग्राहीले सम्झौता देखाई पहिलो किस्ताबापत ५० हजार पाउन सक्ने स्थानीय विकास अधिकारी पाण्डेले बताउनुभयो ।

पुनःनिर्माण प्राधिकरणका कर्मचारी र जिल्लास्थित राजनीतिक दल, नागरिक समाजबीच सर्वपक्षीय बैठकको निर्णय बमोजिम बृद्धिम गाविसबाट कार्यारम्भ सुरु गरिएको बताइएको छ ।

२९ चैत २०७२, ८।००

वि.सं.२०७२ चैत २९ सोमवार १०:५० मा प्रकाशित

You can share this post!

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी   

वि.सं.२०८२ असार १२ बिहीवार १७:४५

काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

नेपाल आयल निगमले बोलायो विशेष साधारण सभा

वि.सं.२०८२ असार १२ बिहीवार १७:१९

काठमाडौं । नेपाल आयल निगमले विशेष साधारण सभा बोलाएको छ...

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

म्याग्दीमा व्यावसायिक अरिङ्गाल पालन   

वि.सं.२०८२ असार १२ बिहीवार १६:५९

म्याग्दी : पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक...

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८२ असार १२ बिहीवार १६:४७

काठमाडौँ :  वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु...