back
mega bank Ad
Hero Ad

डिग्री पास गरेकालाई बिना ब्याज रु १० लाख !

काठमाण्डौं । अनेरास्ववियुले डिग्री पास गरेका युवायुवतीलाई सरकारले बिना ब्याज १० लाख उपलध गराउनुपर्ने माग गरेको छ।

अर्थमन्त्री विष्णु पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले ब्याच्लर पास गर्नेलाई ७ लाख र प्लस टु गर्नेलाई ५ लाख ऋण उपलब्ध गराउन माग गरेको हो ।

नेपालमा सर्टिफिकेटको महत्व नभएको भन्दै आफूहरुले कुनै उत्पादनशिल क्षेत्रमा काम गर्न सर्टिफिकेटका आधारमा सरकारलाई रकम उपलब्ध आग्रह गरेको उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए। सरकारले यसरी रकम उपलब्ध गराए विदेश जाने मनसाय बनाएका नेपाली कामदार नेपालमा नै काम गर्न हौसिने उनले बताए ।

साथै अनेरास्ववियुले वर्षेनी सरकारले शिक्षामा बजेट घटाइरहेको भन्दै यस वर्ष २५ प्रतिशत बजेट छुट्याउन माग गरेको छ।

२९ चैत २०७२, १।००

वि.सं.२०७२ चैत २९ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:२०

खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको...

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

वि.सं.२०७९ असोज १८ मंगलवार ०६:४६

एजेन्सी/स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे...

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

वि.सं.२०७९ असोज २ आइतवार १९:३३

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा...

बाढीले डेढ करोड बालबालिका प्रभावित

बाढीले डेढ करोड बालबालिका प्रभावित

वि.सं.२०७९ असोज २ आइतवार ०८:२०

एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका...

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

वि.सं.२०७९ असोज २ आइतवार ०७:५२

नयाँ दिल्ली । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको...

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:३८

काठमाडौ। पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण...