back
NMB ad

डिग्री पास गरेकालाई बिना ब्याज रु १० लाख !

Kumari bank ad

काठमाण्डौं । अनेरास्ववियुले डिग्री पास गरेका युवायुवतीलाई सरकारले बिना ब्याज १० लाख उपलध गराउनुपर्ने माग गरेको छ।

अर्थमन्त्री विष्णु पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले ब्याच्लर पास गर्नेलाई ७ लाख र प्लस टु गर्नेलाई ५ लाख ऋण उपलब्ध गराउन माग गरेको हो ।

नेपालमा सर्टिफिकेटको महत्व नभएको भन्दै आफूहरुले कुनै उत्पादनशिल क्षेत्रमा काम गर्न सर्टिफिकेटका आधारमा सरकारलाई रकम उपलब्ध आग्रह गरेको उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए। सरकारले यसरी रकम उपलब्ध गराए विदेश जाने मनसाय बनाएका नेपाली कामदार नेपालमा नै काम गर्न हौसिने उनले बताए ।

साथै अनेरास्ववियुले वर्षेनी सरकारले शिक्षामा बजेट घटाइरहेको भन्दै यस वर्ष २५ प्रतिशत बजेट छुट्याउन माग गरेको छ।

२९ चैत २०७२, १।००

वि.सं.२०७२ चैत २९ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...