back

दिक्तेलबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौँ । खोटाङबाट काठमाडौं तर्फ आउदै गरेको यात्रुबस दुर्घना हुँदा १३ जनाको मृत्यु भनेको छ । दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको बस विहान महादेवस्थान-१ काभ्रेको भिरबाट खस्दा १३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

 विहान ५ बजे काठमाडौंका लागि छुटेको यात्रुवाहक बस बाटोबाट झन्डै तीन सय मिटर तल खसेर दुर्घटना भएको हो  । घटनास्थलमा उद्धारको लागि पुगेको प्रहरी टोलीले १३ जनाको शव निकालेको छ ।

दुर्घटनामा २१ जना पुरुष र ५ महिला घाइते भएको खोटाङ प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकार दिक्तलबाट ३५ किलो मिटर पश्चिमा पर्दछ ।

२९ चैत २०७२/ ९ : ४५

वि.सं.२०७२ चैत ३० मंगलवार ०९:५४ मा प्रकाशित

You can share this post!

धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु

धमिलिकुवामा १५ शैय्याको अस्पताल निर्माणकार्य सुरु

वि.सं.२०७९ माघ १५ आइतवार ०८:०४

लमजुङ । राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर...

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

वि.सं.२०७९ माघ १० मंगलवार ११:५९

एजेन्सी, क्यालिफोर्निया ।  क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात...

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

वि.सं.२०७९ माघ ९ सोमवार १४:२३

रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले...

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

वि.सं.२०७९ माघ ९ सोमवार १३:१४

एजेन्सी, इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार...