back
NMB ad

पर्यटन बोर्डले भन्यो ‘नयाँ वर्ष घुम्ने हर्ष’

Kumari bank ad

काठमाण्डौं । नयाँ बर्ष २०७३ लाई ‘घुमफिर बर्ष’ का रुपमा मनाइने भएको छ । नेपाल पर्यटन बोर्डले ‘नयाँ बर्ष घुम्ने हर्ष’ भन्ने नाराका साथ घुमफिर बर्ष मनाउन लागेको हिजो जानकारी दिएकोछ ।

कार्यक्रममा वर्ष २०७२ नेपाल र पर्यटन क्षेत्रको नै दुःखद वर्ष रहेको हुँदा अबको वर्षलाई आन्तरिक पर्यटनमा जोड दिइने जानकारी दिइएको थियो । सानो प्रयासबाट ठूलो प्रभाव पार्नका लागि आन्तरिक पर्यटन घुमफिर वर्षका रुपमा वर्ष २०७३ लाई केन्द्रित गरिने पनि कर्याक्रममा बताइएको थियो ।

कार्यक्रममा सहभागी सबैले नयाँ बर्षमा आफु जान चाहने पर्यटकीय स्थलको नाम लेखोका थिए । त्यसमा सवैभन्दा बढी सुदुरपश्चिमको नाम आएको थियो ।

३० चैत २०७२, ९.००

वि.सं.२०७२ चैत ३० मंगलवार ११:५५ मा प्रकाशित

You can share this post!

दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन   

दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन   

वि.सं.२०८१ असार २४ सोमवार ११:११

सुदूरपश्चिम, २४ असार : वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली...

असार ३० देखि एकीकृत कारोबार सुरु गर्दै यी दुई लघुवित्त

असार ३० देखि एकीकृत कारोबार सुरु गर्दै यी दुई लघुवित्त

वि.सं.२०८१ असार २४ सोमवार ११:०४

काठमाडौं । साधना र सबैको लघुवित्त एक आपसमा मर्ज भएर...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ असार २४ सोमवार १०:५३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

वि.सं.२०८१ असार २४ सोमवार १०:४६

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख...

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता, सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

वि.सं.२०८१ असार २४ सोमवार १०:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ...

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन   

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन   

वि.सं.२०८१ असार २४ सोमवार १०:२४

चितवन, २४ असार : कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक...