back

टान अध्यक्ष चन्द्र रिजाल एकाएक ढलेपछि …

Kumari bank ad

काठमाडौँ । टुरिजम एक्सप्रेस पत्रिकाले आयोजना गरेको पर्यटनमैत्री फुटबल प्रतियोगितामा टानको पहिचान हरियो जर्सीमा सजिएर फुटबलमैदान प्रवेश गरेका टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल फूटबल खेल्दा मैदानमै ढल्न पुगे ।

विद्यार्थी कालमा फूटबल खेले पनि ब्यबसायमा लाग्दा खेल मैदानमा उत्रिन न भयेका अध्यक्ष रिजालले गोल गर्न त सकेनन, तर  दौडदा भने सामान्य घाइते हुन पुगे । खेल्दा फुटबल मैदानमा ढलेका रिजाल सामान्य अवस्थामा छन्  । खेल्ने क्रममा आफु लडे पनि चोट पटक भने कतै नभएको रिजालले बताए ।

क्यानोईङ्ग एशोसियसन र टानबिच भएको खेलमा रिजाल सामान्य घाइते हुन पुगेका थिए । दुई समूहबिच भएको खेलमा टानलाई ७–० ले हराउदैँ क्यानोईङ्ग एशोसियसनले यो खेलमा जित हासिल गरेको छ ।

शुक्रबारबाट गृहमन्त्री शक्ति बस्नेतले उद्घाटन गरेको प्रतियोगिताको फाइनल र समापन शनिबार हुनेछ । प्रतियोगितामा पर्यटन क्षेत्रसँग सम्बन्धित १६ समूहको सहभागीता रहेको छ ।

३ बैशाख २०७३

वि.सं.२०७३ वैशाख ३ शुक्रवार २३:३९ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...