back
NMB ad

सरकारद्वारा दुई लाखलाई अन्तै जान आग्रह

Kumari bank ad

जापान । यहाँ फेरि अर्को भूकम्प आउने आशंकामा करिब साढे दुई लाख मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । जापान रेडक्रस सोसाइटीले यो जानकारी दिएको हो ।

सोसाइटीका सल्लाहकार नाओकी कोकावाले सुरक्षित स्थानमा पठाइएका मानिसको हेरचाहका लागि मेडिकल टिमसमेत प्रस्थान गरिसकेको बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सीले आगामी दिनमा भूकम्पका कयौं झड्का आउन सक्ने चेतावनी दिएको छ ।

गत साता जापानको क्युसु टापुमा आएको ७.३ रेक्टर स्केलको भूकम्पमा ४२ जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पमा कयौं भवन, सडक र पुलमा भारी क्षति पुगेको छ । उद्धार र राहतमा ३ हजारभन्दा बढी मानिस खटिएका छन् । उता सुरक्षित स्थानमा पठाइएकाहरूले आफूहरूलाई खाना पनि कम दिइएको गुनासो गरेका छन् । यस्तै, पानीको पनि संकट भएको बताइएको छ । तर, प्रधानमन्त्री सिन्जो आवेले भूकम्प पीडितहरूलाई सरकारले पूरै ख्याल राखिरहेको बताएका छन् ।

७ बैशाख २०७२, १।००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...