back

अब पाँचै विकास क्षेत्रमा विषादी मापन यन्त्र

काठमाण्डौं । सरकारले पाँच विकास क्षेत्रका मुख्य सहरमा विषादी मापन यन्त्र राख्ने भएको छ । एउटा यन्त्रको रु ८ लासम्म पर्ने यस्तो मेसिन पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी र नारायणगढमा राख्न लागिएको हो ।

बाली संरक्षण निर्देशनालयका मेसिन खरीदका लागि बोलपत्र आवह्वान गरिएको छ । आगामी १ हप्तामा सम्पूर्ण आवेदनकको मूल्यांकन गरी एउटा मेसिन खरिदका लागि छनौंट गरिने भएको छ ।

पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक देखिएपछि सरकारले यस्तो कदम चाल्ने निर्णय गरेको थियो । हाल काठमाडौंको कालिमाटीमा विषादी मापन यन्त्र राखिएको छ ।

बैशाख १२, २०७३, १२।००

वि.सं.२०७३ वैशाख १२ आइतवार १५:४२ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...