back
NMB ad

सेयर बजारमा वाणिज्य बैंकको व्यापार बढ्दो, एकै दिन ५० करोडको कारोबार

Kumari bank ad

काठमाण्डौं । नेप्से परिसूचकले सोमबार १४६१ अंक पार गरेर फेर नयाँ रेकर्ड कायम गरेको छ । बाणिज्य बैंक समूह चम्किदै गएपछि बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड सँगै बाणिज्य, विकास बैंक र इन्स्योरेन्स समूहको सूचकहरु पनि आकाशिएका छन् ।

५० करोड रुपैयाँको सेयर कारोबार भएको बाणिज्य बैंक समूहको सूचक आज सोमबार ७.६५ अंकले उक्लियो । नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमईको सेयर कारोबार सर्वाधिक करिब ६ करोड रुपैयाँको दरले भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी, एनआईसी एशिया, नेपाल बैंक, सानिमा, सिटिजन्स र नबिल बैंकको कारोबार पनि धेरै भयो । यी सबै बैंकको सेयर मूल्य बढेको कारण बजार उकालो चढेको हो ।

१३ बैशाख २०७३, ३.३०

वि.सं.२०७३ वैशाख १३ सोमवार १६:०२ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...