back
SKIP
prime bank ad

सेयर बजारमा वाणिज्य बैंकको व्यापार बढ्दो, एकै दिन ५० करोडको कारोबार

Kumari bank ad

काठमाण्डौं । नेप्से परिसूचकले सोमबार १४६१ अंक पार गरेर फेर नयाँ रेकर्ड कायम गरेको छ । बाणिज्य बैंक समूह चम्किदै गएपछि बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरेको हो । रेकर्ड सँगै बाणिज्य, विकास बैंक र इन्स्योरेन्स समूहको सूचकहरु पनि आकाशिएका छन् ।

५० करोड रुपैयाँको सेयर कारोबार भएको बाणिज्य बैंक समूहको सूचक आज सोमबार ७.६५ अंकले उक्लियो । नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमईको सेयर कारोबार सर्वाधिक करिब ६ करोड रुपैयाँको दरले भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी, एनआईसी एशिया, नेपाल बैंक, सानिमा, सिटिजन्स र नबिल बैंकको कारोबार पनि धेरै भयो । यी सबै बैंकको सेयर मूल्य बढेको कारण बजार उकालो चढेको हो ।

१३ बैशाख २०७३, ३.३०

वि.सं.२०७३ वैशाख १३ सोमवार १६:०२ मा प्रकाशित

You can share this post!

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

वि.सं.२०८० असोज ११ बिहीवार १६:११

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६...