back
mega bank Ad
Hero Ad

विश्वकै खराब विमानस्थलमा काठमाण्डौं तेस्रो नम्बरमा

काठमाण्डौं । दी चिटसिटले संसारका सबैभन्दा १० खराब विमानस्थलको सूची जारी गरेको छ । जसमध्ये तेस्रो नम्बरमा नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको छ । संसारका सबैभन्दा खराब एअरपोर्टहरु निम्न अनुसार रहेका छन् ।

नं १ : पोर्ट हारकोर्ट इन्टरनेसनल एअरपोर्ट, नाइजेरिया
नं २ : जिदाह किङ अब्‍दुल्लाजिज इन्टरनेसनल एअरपोर्ट, साउदी अरेबिया
नं ३ : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नेपाल
नं ४ : तासकेन्त इन्टरनेसनल एअरपोर्ट, उज्बेकिस्तान
नं ५ : कारसस सिमन बोलिभार इन्टरनेसनल एअरपोर्ट, भेनेजुएला
नं ६ : पोर्ट औ प्रिन्स टुसेन्ट लोभर्चर इन्टरनेसन एअरपोर्ट, हैटी
नं ७ : काबुल हमिद कारजाई इन्टरनेसनल एअरपोर्ट, अफगानिस्तान
नं ८ : हो ची मिन सिटी तान सन नात इन्टरनेसनल एअरपोर्ट, भियतनाम
नं ९ : इस्लामाबाद बेनेजिर भुट्टो इन्टरनेसनल एअरपोर्ट, पाकिस्तान
नं १० : पेरिस वेउभेइस तिले एअरपोर्ट, फ्रान्स

१४ बैशाख २०७२, ७.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...