back
SKIP
prime bank ad

मोटरसाइकल दुर्घटनामा एमाले नेता मारिए

Kumari bank ad

नेपालगञ्ज । नेकपा एमाले बाँकेका जिल्लास्तरीय नेता भेदलाल वलीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

५५ वर्षीय वलीको सोमबार राति कचनापुर गाविसको अगैयामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । नेपालगञ्जबाट कुसुमस्थित आफ्नो घर फर्कंदै गर्दा गएराति ११ बजे उनी दुर्घटनामा परेका थिए । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नेकपा एमाले बाँकेले जनाएको छ ।

२१ बैशाख २०७३, ९।००

वि.सं.२०७३ वैशाख २१ मंगलवार ११:३६ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:०५

काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज...

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

वि.सं.२०८० असोज १२ शुक्रवार १४:००

काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार...