back
mega bank Ad
Hero Ad

विद्यार्थी सङ्गठनले गरे विद्यालय अनुगमन,’कक्षा १ को मासिक शुल्क २८ हजार’

काठमाण्डौं । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयलाई आजदेखि अनुगमन सुरु गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा मङ्गलबार बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरे पनि अटेर गरेको भन्दै अनुगमन गर्न निर्णय गरेअनुसार आजबाट अनुगमन सुरु गरेको हो ।

अभिभावक सङ्घसहित गएको विद्यार्थी टोलीले युलियन्स र रातो बङ्गला विद्यालयमा अनुगमन गरेको थियो ।

नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले अनुगमनका क्रममा युलियन्स र रातोबङ्गलाले शिक्षा नियमावली विपरीत शुल्क उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “युलियन्सले कक्षा १ मा रु २८ हजार र रातोबङ्गलामा रु २५ हजार भर्ना शुल्क लिएको पाइयो यो शिक्षा नियमावली विपरीतको शुल्क हो ।”

यस्तै रातोबङ्गलाले विद्यार्थीलाई दिने निः शुल्क छात्रवृत्ति पनि दिएको छैन ।

प्रकाशितः २०७३ वैशाख २२

वि.सं.२०७३ वैशाख २२ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:२०

खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको...

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

वि.सं.२०७९ असोज १८ मंगलवार ०६:४६

एजेन्सी/स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे...

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

वि.सं.२०७९ असोज २ आइतवार १९:३३

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा...

बाढीले डेढ करोड बालबालिका प्रभावित

बाढीले डेढ करोड बालबालिका प्रभावित

वि.सं.२०७९ असोज २ आइतवार ०८:२०

एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका...

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

वि.सं.२०७९ असोज २ आइतवार ०७:५२

नयाँ दिल्ली । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको...

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:३८

काठमाडौ। पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण...