back
Mega Long Ad

कृषकलाई अब सेवा सुविधा उपलब्ध गराइने, कृषक परिचयपत्र बनाइँदै

काठमाडौँ, २३ वैशाख । कृषि विकास मन्त्रालयले देशभर कृषक परिचयपत्र वितरण गर्नका लागि छिट्टै अध्ययन गर्ने भएको छ । मन्त्रालयका अनुसार देशभर करिब ४४ लाख घरधुरी रहेकामा ३४ लाख घरधुरी कृषकका रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा योगेन्द्र कार्कीका अनुसार कृषि मजदुर, स–साना सीमान्त कृषक, अर्ध व्यावसायिक कृषक र व्यावसायिक कृषकका रुपमा उनीहरुलाई चार भागमा वर्गीकरण गरिएको छ । यसरी कृषकको उत्पादनको क्षमता अनुसारको सेवासुविधा उपलब्ध गराउनका लागि परिचयपत्र वितरण गरिनेछ ।

त्यस्तै, कस्ता कृषकसँग के कति जमिन छ रु त्यसको लगत लिने तथा के कति बाली, वस्तु उत्पादन गर्न सक्दछन् रु र उनीहरुको आम्दानी के कति हुन्छ रु त्यसका आधारमा उनीहरु वर्गीकरण हुनेछन् ।

त्यसैगरी, परिवारको सङ्ख्या के कति छ रु ती परिवारमध्ये के कति कृषिमा आधारित छन् तथा अन्य व्यवसायमा आश्रित छन् त्यसका बारेमा समेत सूचना सङ्कलन गरिनेछ ।

२३ बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २३ बिहीवार ११:३७ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला...

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु...

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ माघ ३ सोमवार १२:२३

काठमाडौं । एभरेष्ट बैंकले आजदेखि (माघ ३ गते) बार्षिक ८.५...