back
Ncell Banner Ad

पूर्वाधारबिनै घरघरमा रोजगारी

काठमाडौं। सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष २०७३र७४ नीति कार्यक्रम सुनेपछि काठमाडों सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे ।

कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन ।

‘सरकारले एक घर एक रोजगार कार्यक्रम सुरु गर्ने घोषणा सुन्दा अलमलामा परेको हुँ, ३० वर्षिय कायस्थले भने भाषणमा बेरोजगारलाई रोजगारी दिने कुरा सुन्दा खुसी हुनुपर्ने हो । तर मलाई यसमा विश्वास छैन । ‘

प्रत्येक परिवारका एक सदस्यालाई रोजगारी दिने कार्यक्रम घोषणा गरेको सरकारको तयारी देखेर धेरैले आर्थिक वर्ष ०७३र०७४को नीति तथा कार्यक्रमलाई विश्वास नगरेका हुन् ।

युवालाई रोजगारी भाषणले मात्र सम्भव नहुने नीति तथा बजेटप्रति प्रतिक्रिया दिनेहरुको छ । उनीहरु सरकाले कुनै पूर्वाधार नवनाई घरघरमा रोजगारी कार्यक्रम ल्याएको बताउँछन् । नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख २७

वि.सं.२०७३ वैशाख २७ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...