back

पूर्वाधारबिनै घरघरमा रोजगारी

Kumari bank ad

काठमाडौं। सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष २०७३र७४ नीति कार्यक्रम सुनेपछि काठमाडों सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे ।

कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन ।

‘सरकारले एक घर एक रोजगार कार्यक्रम सुरु गर्ने घोषणा सुन्दा अलमलामा परेको हुँ, ३० वर्षिय कायस्थले भने भाषणमा बेरोजगारलाई रोजगारी दिने कुरा सुन्दा खुसी हुनुपर्ने हो । तर मलाई यसमा विश्वास छैन । ‘

प्रत्येक परिवारका एक सदस्यालाई रोजगारी दिने कार्यक्रम घोषणा गरेको सरकारको तयारी देखेर धेरैले आर्थिक वर्ष ०७३र०७४को नीति तथा कार्यक्रमलाई विश्वास नगरेका हुन् ।

युवालाई रोजगारी भाषणले मात्र सम्भव नहुने नीति तथा बजेटप्रति प्रतिक्रिया दिनेहरुको छ । उनीहरु सरकाले कुनै पूर्वाधार नवनाई घरघरमा रोजगारी कार्यक्रम ल्याएको बताउँछन् । नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख २७

वि.सं.२०७३ वैशाख २७ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...