back
Kumari Bank

तपाईले लिनुभयो त सेयर किनेको प्रमाणपत्र ?

Nepal Bank

काठमाण्डौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले सेयर वाँडफाँड गरेको करिव चार महिनापछि प्रमाणपत्र वितरणको काम सुरु गरेको छ । सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर भरेकै ठाउँबाट प्रमाणपत्र वितरणको काम भइरहेको छ ।

वाँडफाँड गरेको लामो समयपछि कम्पनीले आज सोमबारबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको थियो। त्यसमा साढे २१ गुणा बढी अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो।

कम्पनीको सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । ९० देखि ५०० कित्तासम्म भर्नेले ११.४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।

यो हिसाबले १०० कित्ता भर्नेले १२ कित्ता पाएका थिए भने ५०० कित्ता भर्नेले ५६ कित्ता पाएका छन्। त्योभन्दा माथि भर्नेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।

२७ बैशाख २०७३, १०.००

वि.सं.२०७३ वैशाख २७ सोमवार १२:०२ मा प्रकाशित

You can share this post!

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

वि.सं.२०८२ असार १२ बिहीवार १२:४०

काठमाडौँ : काठमाडौँको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले...

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

वि.सं.२०८२ असार १२ बिहीवार ११:१५

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

वि.सं.२०८२ असार १२ बिहीवार ११:०६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन गरेको...