back
NMB ad

तपाईले लिनुभयो त सेयर किनेको प्रमाणपत्र ?

Kumari bank ad

काठमाण्डौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले सेयर वाँडफाँड गरेको करिव चार महिनापछि प्रमाणपत्र वितरणको काम सुरु गरेको छ । सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर भरेकै ठाउँबाट प्रमाणपत्र वितरणको काम भइरहेको छ ।

वाँडफाँड गरेको लामो समयपछि कम्पनीले आज सोमबारबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको थियो। त्यसमा साढे २१ गुणा बढी अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो।

कम्पनीको सेयरका लागि न्युनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । ९० देखि ५०० कित्तासम्म भर्नेले ११.४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।

यो हिसाबले १०० कित्ता भर्नेले १२ कित्ता पाएका थिए भने ५०० कित्ता भर्नेले ५६ कित्ता पाएका छन्। त्योभन्दा माथि भर्नेले २.९ प्रतिशतका दरले सेयर पाएका थिए ।

२७ बैशाख २०७३, १०.००

वि.सं.२०७३ वैशाख २७ सोमवार १२:०२ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...