back
NMB ad

स्कुटीमा महिला ‘देख्नै नहुनी’

Kumari bank ad

काठमाडौं । ज्ञानेश्वरकी ऋतिका भट्टराई स्कुटी चलाउन थालेको ५ वर्ष भयो । उनको हँकाइ कुनै पुरुष चालकको भन्दा कम छैन् ।

उपत्यका बाहिर ८० र उपत्यकाभित्र ६० प्रतिकिमी प्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउने आँट उनमा छ । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन। तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन् । उनीसँग कैयन यस्ता घटना छन् जसमा महिला भएकै कारण पुरुष चालकबाट हैरानी खेप्नुपर्यो ।

भट्टराई गत माघमा स्कुटी चलाउँदै न्युरोड महाकाल मन्दिर नजिक पुगेकी थिईन । पछाडिबाट आउँदै गरेको माइक्रोबसको चालकले अत्यास लाग्ने गरी हर्न बजायो । स्कुटीलाई ढेस्यो। उनले तत्काल ब्रेक लगाईन र खुट्टा टेकेर आफू र पछाडि बसेकी साथीलाई दुर्घटनाबाट बचाईन्। नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख २९

वि.सं.२०७३ वैशाख २९ बुधवार ०९:५४ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...