back

स्कुटीमा महिला ‘देख्नै नहुनी’

काठमाडौं । ज्ञानेश्वरकी ऋतिका भट्टराई स्कुटी चलाउन थालेको ५ वर्ष भयो । उनको हँकाइ कुनै पुरुष चालकको भन्दा कम छैन् ।

उपत्यका बाहिर ८० र उपत्यकाभित्र ६० प्रतिकिमी प्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउने आँट उनमा छ । हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन। तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन् । उनीसँग कैयन यस्ता घटना छन् जसमा महिला भएकै कारण पुरुष चालकबाट हैरानी खेप्नुपर्यो ।

भट्टराई गत माघमा स्कुटी चलाउँदै न्युरोड महाकाल मन्दिर नजिक पुगेकी थिईन । पछाडिबाट आउँदै गरेको माइक्रोबसको चालकले अत्यास लाग्ने गरी हर्न बजायो । स्कुटीलाई ढेस्यो। उनले तत्काल ब्रेक लगाईन र खुट्टा टेकेर आफू र पछाडि बसेकी साथीलाई दुर्घटनाबाट बचाईन्। नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख २९

वि.सं.२०७३ वैशाख २९ बुधवार ०९:५४ मा प्रकाशित

You can share this post!

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

वि.सं.२०८० असोज ८ सोमवार १२:५५

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १२:४८

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय...

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

वि.सं.२०८० असोज ८ सोमवार १२:४१

चितवन, ८ असोज : जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा...

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी   

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी   

वि.सं.२०८० असोज ८ सोमवार १२:३७

एकराज पाठक बेइजिङ, ८ असोज : नेपाल र चीनबीच विभिन्न...