back

आइएमएस समूहले ल्याउने भो कोरियन गाडीहरु !

काठमाण्डौं । इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स आइएमएस समूह आधिकारिक रुपमा कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालको आधिकारिक बिक्रेता बनेको छ ।

कम्पनीको उद्घाटन गर्दैसमूहका चेयरम्यान दीपक मलहोत्राले साङयोङ गाडी कोरियाको उत्कृष्ट ब्रान्ड भएको बताउँदै बिक्रीपछिको सेवालार्इ समेत उच्च प्राथमिकतामा राखिने बताए ।

साङयोङका टिभोली, कोर्नाडो, रेक्सटोन लगायतका एसयुभी सेग्मेन्टका गाडीहरु छन् । यी गाडीले विश्वबजारमा वेग्लै छाप छोड्न सफल भएका छन् ।

३० बैशाख २०७३, १०.००

वि.सं.२०७३ वैशाख ३० बिहीवार १२:३२ मा प्रकाशित

You can share this post!

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

वि.सं.२०८० असोज ७ आइतवार १४:३०

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर...

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर   

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर   

वि.सं.२०८० असोज ७ आइतवार १४:१८

काठमाडौँ, ७ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ...

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...