back
NMB ad

सेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने !

Kumari bank ad

काठमाण्डौं । सेयर बाँडफाँड भएको ५ दिनमा पैसा फिर्ता गर्नुपर्ने व्यवस्था अनुरुप मेरो माइक्रोफाइनान्समा शेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मेरो माइक्रोमाइनान्सले निष्काशन गरेको ६ लाख १२ हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड भएको थियो । ६ लाख १२ हजार कित्ता सेयरका लागि कुल १ लाख ८२ हजार २३ वटा आवेदन परेको थियो । जसमा कर्मचारी बाहेकका ५० हजार रुपैंया भन्दा थोरैको सेयर माग्ने १ लाख ५३ हजार २८ मध्ये २२ हजार २ सय ७७ जनाले मात्र सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आवेदकहरुको बैंक खातामा पैसा जम्मा गरिदिने तयारी भैरहेको छ । बैंकहरुमा आवेदकको विबरण रुजु गर्न पठाइएको जनाउँदै उसले कुन् कुन् बैंकको खातामा पैसा जम्मा गरिदिने भन्ने सम्बन्धमा शुक्रबार बेलुका निर्णय हुने बताएको छ ।

ग्लोबल आइएमई बैंकको मुख्य लगानी रहेको माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...