back
NMB ad

टानकोे ३८औं स्थापना दिवस: लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन हुँदै

Kumari bank ad

काठमाण्डौं । ट्रेकिंग एजेन्सीस् एसोसिएसन अफ नेपाल ९टान० ले आफ्नो ३८ औं स्थापना दिवसको अवसरको पारेर जेठ १६ गते प्रथम टान लांगटांग९गोसाईकुण्ड हाफ म्याराथन २०१६ को आयोजा गर्ने भएको छ ।

भूकम्प पश्चात तहसनहस भएको लांगटांग९गोसाईकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिबिधि सुचारु भैसककेको संदेश दिने यो दौड आयोजना गर्न लागिएको हो । दौड धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गोसाईकुण्ड परिसरबाटबाट शुरु भै लौरीबिना, चोलांगपाटि, चन्दनबारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चेमा समापन हुनेछ ।

सो म्याराथनमा १८ बर्ष माथिका स्वदेशी तथा बिदेशी खेलाडीहरुलाई खुल्ला गरिएको छ भने पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने टानले एक विज्ञप्ति जारी गर्दै बताएकोछ । म्याराथनमा प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले मेडल, प्रमाणपत्र तथा नगद रु ५० हजार, ३० हजार र २० हजार पाउने पनि टानले जानकारी दिएकोछ ।

सो म्याथानमा भाग लिन चाहनेले टान सचिबालय, मालीगाउँ वा टानको टिम्स काउन्टर, सातघुम्ती ९ठमेल० मा गइ आफ्नो नाम दर्ता गर्नुपर्नेछ साथै टानको वेबसाइट www.taan.org.np मा गइ अनलाइन दर्ता पनि गर्न सकिने टानले जनाएकोछ । यसका लागि रु ५ हजार लाग्ने पनि टानले जानकारी दिएकोछ । यस अवाला खेलाडीहरुको अन्य खर्च भने टानले व्यहोर्ने बताएकोछ ।

हाफ म्याराथनलाइ हिमालयन कम्युनिटी प्रोजेक्टले मेडिकल गर्ने र लोजिस्टिक सहयोगीको रुमपा लांगटांग९गोसाईकुण्ड९हेलम्बु होटल सरोकार समिति रहने बताइएकोछ ।
३१ बैशाख २०७३, १०.०

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

वि.सं.२०८१ असार ३० आइतवार १६:३१

धरान (सुनसरी), ३० असार : धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति...

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

वि.सं.२०८१ असार ३० आइतवार १६:१६

काठमाडौँ, ३० असारः नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ३० आइतवार १६:०३

काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...