back
Mega Long Ad

अब गाउँ नपुग्नेहरुको लाइन्सेन्स रद्द हुने !

काठमाडौं । गभर्नर डा. चिरञ्जिबी नेपालले गाउँगाउँमा नपुग्ने लघुवित्त संस्थाहरुको सञ्चालन स्वीकृति रद्द हुन सक्ने बताएका छन् । राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन कार्यक्रममा गभर्नर नेपालले गाउँगाउँमा जान नचाहनेहरुको हिसाव आफूले राखेको दावी गरे ।

उनले नयाँ खुल्नेलाई पनि गाउँमा पठाइने र भएकाहरुलाई पनि गाउँमा जान निर्देशन दिने बताए । ुजो गाउँगाउँ जाँदैनन् उनीहरुको लाइसेन्स रद्द हुनसक्छु उनले भने ।

तपाईहरु गाउँ जानुस्, त्यहाँ पनि उद्यम गर्छु भन्नेहरु छन्, उनले भने, गाउँमा क्षमता भएका मान्छेहरु छन् । त्यहाँ जानुस् ।

उनले लघुवित्तका ऋणीका लागि ग्राहक सुरक्षण कोषको ब्यवस्था गरिसकेको भन्दै ब्याज दर घटाउन पनि आग्रह गरे । गभर्नरले लघुवित्त भनेको सामाजिक सेवा पनि भएको भन्दै ब्याज घटाउन आग्रह गरेका हुन् ।

२ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ २ आइतवार १३:२० मा प्रकाशित

You can share this post!

prabhu bank
नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ असार १९ आइतवार १७:१३

काठमाडौं । ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।...

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

वि.सं.२०७९ असार १९ आइतवार १६:५६

  काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नीच्यानल एप...

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

वि.सं.२०७९ असार १९ आइतवार १६:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम...

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

वि.सं.२०७९ असार १९ आइतवार १६:१३

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु...

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

वि.सं.२०७९ असार १९ आइतवार १५:५१

काठमाडौं । अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा...

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०७९ असार १९ आइतवार १५:२५

काठमाडौं । साताको पहिलो कारोवार दिन सेयर बजारमा हरियाली छाएको...