back
mega bank Ad
Hero Ad

खानीखोला जलविद्यूतको ९ करोड रुपैयाँको सेयर आउँदै

काठमाडौं। ललितपुरमा निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाको ९ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी हुने भएको छ । जेठ महिनामै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी थालिएको कम्पनीका अधिकारीहरुले बताएका छन् ।

कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ ।

गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले अहिले जेठमै सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो ।

ललितपुरको भट्टेडाँडा नजिकै निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाबाट ६ मेगावाट विद्यूत उत्पादन हुनेछ ।
नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई वैशाख अन्तिममा नै सेयर निष्काशन अनुमति दिएको हो ।
 प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १६:१० मा प्रकाशित

You can share this post!

लगानी गर्ने होइन त ? फेरि आउँदैछ दुई कम्पनीको आईपीओ, कुनको कहिलेसम्म दिने आवेदन ?

लगानी गर्ने होइन त ? फेरि आउँदैछ दुई कम्पनीको आईपीओ, कुनको कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०७:५७

काठमाडौं । बजारमा दुई कम्पनीको आईपीओ निष्काशन हँदैछ । बाराही...

मधेसमा चार हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै प्राधिकरण

मधेसमा चार हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्जाल बनाउँदै प्राधिकरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १३:५३

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै...

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १०:४५

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले लाभांश घोषणा गरेको छ ।...

जगदब्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति

जगदब्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १२:०६

काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म...

पाँच हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, कुनको कति ?

पाँच हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, कुनको कति ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १९:१७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ...

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

वि.सं.२०७९ मंसिर ७ बुधवार १६:२१

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ आज दिउँसो बाँडफाँड भएको छ...