back
NMB ad

नेपली ठिटो अमेरिकी सिरियलमा

Kumari bank ad

काठमाण्डौं । अमेरिकाबाट प्रसारण हुने एक टेलिभिजन सिरियलको मुख्य भूमिकामा नेपाली ठिटोले अभिनय गरेका छन् ।

८ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया गएकाअर्घाखाँचीका राजीव भुसाल अमेरिकाबाट प्रसारण हुने कमेडी लभ स्टोरी ‘डेटिङ विथ कोरी’ मा अभिनय गरिरहेका छन् । १२ भागसम्म प्रसारण हुने टेलिचलचित्रमा उनका साथै अस्ट्रेलियाली कलाकारहरू बेक ग्लासकोक र क्या स्टेवार्ड, अमेरिकन कलाकार मउरिस स्कट र क्यानाडियन कलाकार टोरी ब्राउनिनको पनि अभिनय छ ।

‘यो निकै खुसीको खबर हो,’ सिड्नीमा रहेर कलाकारिता अध्ययन गरिरहेका भुसालले  भने, ‘यसले मलाई नेपाली र अंग्रेजी दुवै क्षेत्रको कलाकारितामा बाटो खुल्ला गर्छ भन्ने आशा छ ।’

अहिले अस्ट्रेलियामा सुटिङ भइरहेको यो सिरियललाई अस्ट्रेलिया र अमेरिकाको लसएन्जल्समा चलचित्र निर्माणमा लागि परेका जेम्स प्राटले निर्देशन गरिरहेको भुसालले बताए ।

प्रकाशितः २०७३ जेठ ४

वि.सं.२०७३ जेठ ४ मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

वि.सं.२०८१ जेठ ३० बुधवार १७:३३

जेरुसेलम(इजरायल) ,३० जेठ : मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा...

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

वि.सं.२०८१ जेठ ३० बुधवार १६:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर...