back
mega bank Ad
Hero Ad

आज मात्रै एक अर्बको सेयर किनबेच, इन्स्योरेन्स र बैंकमा लगानीकर्ता

काठमाण्डौं । आज बुधबार सेयर बजारमा एक अर्बको कारोबार भएकोछ भने हिजोको तुलनामा दोहोरो अंकले बजार बढ्न पुगेको छ । सेयर बजार १२।७३ अंकले बढ्दै १४९६ अंक पुगेर रोकिएकोछ ।

दिनभरीमा सबैभन्दा वढि कारोबार नेशनल लाइफको १५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसका साथै, एनबी बैंकको ६ करोड १७ लाख, एनएमबी चार करोड ५५ लाख र सानिमा बैंक चार करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार कावेली विकास, तारगाउँ रिजेन्सी, प्यासिफिक डेभलपमेन्ट र ओमी माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

दिनभरीमा १३६ कम्पनीको एक अर्ब दुई करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

५ जेठ २०७३, ३।००

वि.सं.२०७३ जेठ ५ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा लाईफ इन्स्योरेन्सको शेयर...

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समिट लघुवित्त वित्तिय संस्थाको...

३५ लाख कित्ता आइपीओ बिक्री गर्दै मोलुङ हाइड्रोपावर, धितोपत्र बोर्डबाट पायो अनुमति

३५ लाख कित्ता आइपीओ बिक्री गर्दै मोलुङ हाइड्रोपावर, धितोपत्र बोर्डबाट पायो अनुमति

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:३०

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको...

आइपीओ निष्काशनको अनुमति माग्न बोर्ड पुग्यो भगवती हाइड्रोपावर

आइपीओ निष्काशनको अनुमति माग्न बोर्ड पुग्यो भगवती हाइड्रोपावर

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:२२

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियमा आइपीओ जारी...