back
NMB ad

सेयरबाट करोडपति पुस्तक बजारमा

Kumari bank ad

काठमाडौं । सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’ बजारमा आर्एको छ । नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको होे। साहित्यकार अमर न्यौपान, विश्लेषक भट्टराई र सेजनका अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् । पुस्तकमा सेयर बजारको बारेको सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा लेखिएको छ ।

सेयर बजारलाई लगानी गर्ने उत्तम विकल्गको रुपमा उल्लेख गरिएको छ भने त्यहँ हजोखिमको कुरापनि उठाइएको छ । साथै सेयर बजारमा हुने रोचक कुराहरुको व्याख्या गरिएको छ । पुस्तकलाई समय र सन्दर्भअनुसार वस्तुपुरक विश्लेषण गर्दै पठनीय बनाउन खोजिएको छ । अध्ययन, विश्लेषण गरेर मात्रै सेयरमा लगानी गर्न प्रेरणा दिने उद्देश्य लेखकले राखेका छन्।
साहित्यकार अमर न्यौपानेले ‘सेयरबाट करोडपति’ लाई साहित्यिक भाषामा जोडेर पढ्न योग्य बनाइएको उल्लेख गरे।  सेयर बजारलाई ‘सेक्स’को रुपमा पनि टिप्पणी गर्दै बजार सधैभर उत्कर्षमा अडिन नसक्ने न्यौपानेले बताए ।

लेखक भट्टराईले यसका लागि लगानीकर्तासँग राम्रो कम्पनी छान्न सक्ने क्षमता हुनुपर्ने बताए । राम्रा कम्पनी लगानीकर्ताले छान्न सकुन् भन्ने उद्देश्यले नै आफूले पुस्तक, गीत संगीत तथा फिल्मबाट समेत सचेतना दिलाउने काम गरेको उनले बताए । आफुले ४ बर्षको मेहनतपछि यस पुस्तक निकालेको कुरा उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै सेजनका अध्यक्ष अवस्थीले लगानी जोखिम पनि भएको भन्दै कतिसम्म जोखिम मोल्ने भन्ने विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशितः २०७३ जेठ १३

वि.सं.२०७३ जेठ १३ बिहीवार ११:११ मा प्रकाशित

You can share this post!

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

वि.सं.२०८१ असार ३० आइतवार १६:३१

धरान (सुनसरी), ३० असार : धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति...

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

वि.सं.२०८१ असार ३० आइतवार १६:१६

काठमाडौँ, ३० असारः नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ३० आइतवार १६:०३

काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...