back
NMB ad

होटलमा तीन हजारलाई रोजगारी

Kumari bank ad

मोरङ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएको छ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ व्यवसायी सङ्घबाटै कामदारको परिचय पत्र लिएका छन् ।

विराटनगरमा सञ्चालित नौ सय साना होटलले कुक, वेटर, सरसफाइ गर्ने मजदुर, सामान आयात गर्ने, भाँडा धुनेदेखि लिएर गीत गाउने र नृत्य गर्नेसम्मको काम गर्ने मजदुरहरु साना होटलमा कार्यरत रहेका छन् । होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ विराटनगरका अध्यक्ष बलराम कारञ्जीतका अनुसार तीन हजारमा एक हजारको हाराहारीमा महिला कर्मचारी रहेका छन् । उनीहरुले होटलमै काम गरेर जीवन निर्वाह गर्दै आएका छन् ।

प्रकाशितः २०७३ जेठ २३

वि.सं.२०७३ जेठ २३ आइतवार १२:५० मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...