back
NMB ad

नेपाल बैंकले २३ प्रतिशत हकप्रद शेयर दिने

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले २३ प्रतिशत अर्थात १०ः२.३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।

बैंकको साधारणसभामा आव ७१र७२ को वार्षिक प्रतिवेदन र भाबी योजना प्रस्तुत गर्दै बैंकका अध्यक्ष जर्नादन शर्माले पुँजी बढाउनका लागि हकप्रदका अतिरिक्त अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जमा जाने वा एक्वायर गर्ने योजना पनि रहेको जानकारी दिए ।

आव ७१र७२ मा निक्षेप ७७ अर्ब ९९ करोड रुपैयाँ र कर्जा ५३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको पुँजीकोष २.९५ प्रतिशतले वृद्धि भई ७.५ प्रतिशतमा र निष्क्रिय कर्जा घटेर ३.९८ प्रतिशत कायम भएको साधारणसभा जानकारी दिइयो ।

प्रकाशितः २०७३ जेठ ३१

वि.सं.२०७३ जेठ ३१ सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...