back
mega bank Ad
Hero Ad

सेयर बजारमा सूचक र कारोबार दुबै घटेपनि साना कम्पनीको मूल्य बढ्यो !

काठमाण्डौं । सेयर बजारमा आज मंगलबार पनि बैंक, बीमा तथा वित्त समुहमा गिरावट आएपछि बजार करिब चार अंकले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । ओरालो लागेको बजारमा केही साना कम्पनीहरुको नाफा तथा कारोबारमा भने बढोत्तरी आएको छ ।

मंगलबार नेप्से ३.८ अंकले घटेर १७१३.०३ अंकमा झरेको छ । दिनभरमा बजारमा एक अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै २५ करोड रुपैयाँ कम हो ।

आज कारोबार धेरै हुने संस्थामा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा परेको छ । यो कम्पनीको ६ करोड ६१ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा पनि यही कम्पनी रहेको छ । यसको सेयरमूल्य दश प्रतिशतले बढेर १७ हजार १ सय ४१ रुपैयाँ पुगेको छ ।

२१ असार २०७३, ३.००

वि.सं.२०७३ असार २१ मंगलवार १५:५४ मा प्रकाशित

You can share this post!

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...