back
mega bank Ad
Hero Ad

शनिबार पनि पूरै दिन बैंक खोल्न राष्ट्र बैंकले दियो निर्देशन !

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले शनिवारको दिनसमेत पूरै समय बैंक खोले सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएकोछ । शुक्रबार सुचना जारी गर्दै केन्द्रीय बैंक राष्ट्र बैंले राजश्व बुझ्नका लागि बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सुचना जारी गर्दै भोली २५ गते शनिवार बिहान १० देखि साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षको राजश्व बुझ्ने अन्तिम साता भएकाले राष्ट्र बैंकले राजश्व बुझ्ने समय मिलाउन यस्तो निर्देशन दिएको हो ।

२४ असार २०७३, १२।४५

वि.सं.२०७३ असार २४ शुक्रवार १३:१० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:१६

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको २२ औं वार्षिक साधारण सभा...

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:१६

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...