back
NMB ad

एनसेलका प्रबन्ध निर्देशकले श्रम कानूनको पालना गरेको पत्र सार्वजनिक !

Kumari bank ad

काठमाण्डौं । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बिना श्रम स्वीकृति नेपालमा काम गरिरहेको भन्ने आरोप लागेका बेला उद्योग विभागले श्रम स्वीकृतिबारे दिइएको पत्र सार्वजनिक गर्दै उनी श्रम कानुनको पालना गरेरै नेपालमा काम गरिरहेको जनाएको छ ।

पार्किन्सन बिरुद्धको गुनासोलाई सम्बोधन गर्दै हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट विभागको पत्र सार्वजनिक हो ।

उक्त पत्र अनुसार एनसेलको विदेशी लगानीकर्ता रेनल्डस् होल्डिङ्गसको तर्फबाट प्रतिनिधिको रुपमा काम गर्न पर्किन्सलाई चैत्र २९, २०७२ मा निर्णय भएको र उनको व्यवसायीक भिसाका लागि एनसेलले चैत ३०, २०७२ मै निवेदन दिएको देखिन्छ ।

यस अन्तर्गत विदेशी लगानीको कम्पनीले पालना गर्नु पर्ने प्रकृया बमोजिम एनसेलले उनको श्रम स्वीकृतीका लागि उद्योग विभागमा निवेदन दिएको र उद्योग विभागले करिव २ हप्ताको समय लगाएर जेठ २५ गते नै सो को स्वीकृत गर्दै सो को अनुमोदनका लागि गृह तथा श्रम मन्त्रालयमा पठाएको व्यहोरा उक्त पत्रबाट देखिन्छ ।

२ साउन २०७३, १।३०

वि.सं.२०७३ साउन २ आइतवार १४:२३ मा प्रकाशित

You can share this post!

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:२४

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती...

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

वि.सं.२०८१ साउन ९ बुधवार ०६:१५

काठमाडौँ, ९ साउनःहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०९

काठमाडौँ : माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

नेपाल एसिया कपबाट बाहिरियो   

नेपाल एसिया कपबाट बाहिरियो   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०४

काठमाडौँ: एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम...

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ९ बुधवार ०५:५६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

वि.सं.२०८१ साउन ८ मंगलवार १८:३०

काठमाडौँ, ८ साउन : सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र...