back
NMB ad

कबाली : प्रदर्शनमा आउनु अघि नै २ सय करोडको टिकट बिक्री, नेपालमा पनि चल्दै !

Kumari bank ad

काठमाण्डौं ।  दक्षिण भारतीय नायक रजनीकान्तको कबाली आजदेखि संसारभर प्रदर्शनमा आइरहेकोछ भने चलचित्रले चल्नु अगावै दुई सय करोड कमाइसकेको छ । ‘कबाली’को वितरण अधिकार पाएको फक्स स्टार इन्डियाले रजनीको ‘कबाली’लाई सेयर बाँडफाँडको सर्तमा नेपालमा प्रदर्शन अधिकार दिएको छ।

नेपाल वितरणको जिम्मा पाएको गोपीकृष्ण मुभिजका वितरण प्रमुख निरज पौडेलले २०/२५ लाख भारूमा कबलाी किन्न खोजेको भए पनि फक्स स्टार इन्डियाले नमानेपछि चलचित्रको आम्दानीलाई बाँडफाँड गरिने भएको हो । फक्स स्टार इन्डियासँग भएको सम्झौता अनुसार गोपीकृष्णले अब कबाली चलेको आधारमा आधारमा नाफा बाँड्नुपर्ने छ ।

६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ७ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...