back
mega bank Ad
Hero Ad

कबाली : प्रदर्शनमा आउनु अघि नै २ सय करोडको टिकट बिक्री, नेपालमा पनि चल्दै !

काठमाण्डौं ।  दक्षिण भारतीय नायक रजनीकान्तको कबाली आजदेखि संसारभर प्रदर्शनमा आइरहेकोछ भने चलचित्रले चल्नु अगावै दुई सय करोड कमाइसकेको छ । ‘कबाली’को वितरण अधिकार पाएको फक्स स्टार इन्डियाले रजनीको ‘कबाली’लाई सेयर बाँडफाँडको सर्तमा नेपालमा प्रदर्शन अधिकार दिएको छ।

नेपाल वितरणको जिम्मा पाएको गोपीकृष्ण मुभिजका वितरण प्रमुख निरज पौडेलले २०/२५ लाख भारूमा कबलाी किन्न खोजेको भए पनि फक्स स्टार इन्डियाले नमानेपछि चलचित्रको आम्दानीलाई बाँडफाँड गरिने भएको हो । फक्स स्टार इन्डियासँग भएको सम्झौता अनुसार गोपीकृष्णले अब कबाली चलेको आधारमा आधारमा नाफा बाँड्नुपर्ने छ ।

६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ७ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...