back
NMB ad

आज १७ अंकले घट्यो सेयर बजार, तर पनि होटल समूह ४० अंकले बढ्यो !

Kumari bank ad

काठमाण्डौं । सेयर बजार दोस्रो दिन पनि दोहोरो अंकले घटेको छ । बजार १७.३५ अंकले घटेर १८४५ अंकमा ओर्लिएको छ । दिनभरीमा बैंकिङ १६.४४ अंक, विकास बैंक ३२.४३ अंक र फाइनान्स डेढ अंकले घटेको छ । बिमा पनि ६४ अंकले घटेको छ ।

होटल बाहेकका सबै सुचक ओरालो लाग्दा बजार रातो भएको हो । सबैभन्दा बढी आज बिमा ६४ र उत्पादनमूलक साढे ४२ अंकले ओर्लिएको छ । जलविद्युत पनि २५ अंकले झरेको छ ।

दिनभरीमा बजारमा १४० कम्पनीको सेयर कारोबार भएको छ । कुल एक अर्ब ८४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ५१ लाख १५ हजार ४२० कित्ता सेयर किनबेच भएको छ ।

१७ साउन २०७३, ४.००

वि.सं.२०७३ साउन १७ सोमवार १६:२० मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...