back
NMB ad

बाढी पीडितको उपचार गर्न डा. केसी सप्तरीमा

Kumari bank ad

काठमाण्डौं । स्वास्थ्य क्षेत्रको बेथिती बिरुद्ध पटक पटक अनसन बसेका प्राध्यापक डा. गोबिन्द केसी बाढी पीडितको उपचारका लागि शनिवार सप्तरी पुगेका छन् ।

स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा सप्तरी आएका डा।केसीले गत साउन ७–८ गतेको बाढीवाट अति प्रभावित तिलाठी गाबिसमा शनिवार बिहानैदेखि बाढीपीडित बिरामीको परीक्षणमा जुटेका हुन् ।

बाढीका कारण तिलाठी लगायत जिल्लाका दक्षिणवर्ती गाबिसहरुमा रोगको प्रकोप बढीरहेको र सरकारी सतरवाट बाढीपीडितहरुले स्वास्थ्य सेवा प्रभावकारी रुपमा नपाईरहेको अबस्थामा डा. केसी  विरामीको उपचारका लागि सप्तरी गएका हुन् ।

‘एउटा नेपाली पीडामा भएका बेला मैले आफूसित भएको ज्ञानले सेवा गर्नुपर्छ भन्ने भावनाले सो स्थानमा आएको हुु डा. केसीले भने,’एक नेपाली दुखमा पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाको बिकास हुनुपर्छ ।’

 प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १६:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...