back
Mega Long Ad

बाढी पीडितको उपचार गर्न डा. केसी सप्तरीमा

काठमाण्डौं । स्वास्थ्य क्षेत्रको बेथिती बिरुद्ध पटक पटक अनसन बसेका प्राध्यापक डा. गोबिन्द केसी बाढी पीडितको उपचारका लागि शनिवार सप्तरी पुगेका छन् ।

स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा सप्तरी आएका डा।केसीले गत साउन ७–८ गतेको बाढीवाट अति प्रभावित तिलाठी गाबिसमा शनिवार बिहानैदेखि बाढीपीडित बिरामीको परीक्षणमा जुटेका हुन् ।

बाढीका कारण तिलाठी लगायत जिल्लाका दक्षिणवर्ती गाबिसहरुमा रोगको प्रकोप बढीरहेको र सरकारी सतरवाट बाढीपीडितहरुले स्वास्थ्य सेवा प्रभावकारी रुपमा नपाईरहेको अबस्थामा डा. केसी  विरामीको उपचारका लागि सप्तरी गएका हुन् ।

‘एउटा नेपाली पीडामा भएका बेला मैले आफूसित भएको ज्ञानले सेवा गर्नुपर्छ भन्ने भावनाले सो स्थानमा आएको हुु डा. केसीले भने,’एक नेपाली दुखमा पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाको बिकास हुनुपर्छ ।’

 प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १६:५३ मा प्रकाशित

You can share this post!

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

एनआरएनमा व्यक्ति केन्द्रित राजनीतिः धाँधलीको सुनुवाइ नभएपछि उजुरी पुग्यो परराष्ट्रमा

एनआरएनमा व्यक्ति केन्द्रित राजनीतिः धाँधलीको सुनुवाइ नभएपछि उजुरी पुग्यो परराष्ट्रमा

वि.सं.२०७८ असोज ४ सोमवार १४:०९

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी १० औं...

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

वि.सं.२०७८ असोज ४ सोमवार ११:५२

काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्र बैंकले आजदेखि नयाँ तथा...

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

वि.सं.२०७८ असोज ४ सोमवार ११:४३

काठमाडौैं । सांसद प्रेम सुवालले राष्ट्रिय योजना आयोगलाई खारेज गर्न...