back
Mega Long Ad

अबदेखि चारपांग्रे गाडी सडकमा पार्किङ गर्न नपाइने !

ललितपुर । जावलाखेलदेखि पाटनसम्मको सडकमा हुँदै आएको दुवै लेनको पार्किङ्गलाई आजदेखि ट्राफिक प्रहरीले हटाएको छ।

सवारी आवागमनलाई सहज व्यवस्थापन गर्न पार्किङ हटाइएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रहरी निरीक्षक सीताराम हाछेथुलाई उद्धृत गर्दै महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

विगतमा पार्किङका कारण नियमित सवारी आवागमनमा समस्या भएकोले उक्त क्षेत्रको दुवै तर्फको चार पाङ्ग्रे सवारी साधनको पार्किङ हटाइएको हो। दुई पाङ्ग्रे सवारी साधन भने एक लेनमा पार्किङ्ग गर्न सकिनेछ।

२३ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २३ आइतवार १३:३२ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...

दशैंमा साहारा एपको धमाकेदार अफर, साइन बाइक र रेडमी-९ मोबाईल जित्न सकिने

दशैंमा साहारा एपको धमाकेदार अफर, साइन बाइक र रेडमी-९ मोबाईल जित्न सकिने

वि.सं.२०७८ असोज ६ बुधवार १६:०४

काठमाडौं । नेपालीहरूको महान चाड दशैंको अवसरमा राइड शेयरिङ सेवा...

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

यी दुई दर्जन कम्पनीका लगानीकर्ता बने मालामाल

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५

काठमाडौं । सेयर बजारमा उछाल आउँदा दुई दर्जन कम्पनीको सेयर...