back
mega bank Ad
Hero Ad

ब्याट्रीबाट हेर्न मिल्ने सिजीका टिभी बजारमा

काठमाण्डौं । सिजी इलेक्ट्रोनिक्सले आर्थिक वर्ष ०७३/७४ सुरु भएसँगैे एलइडी टिभीको लाईनअप बिस्तार गरेको छ। यसअन्तर्गत लोडसेडिङका बेलामा पनि हेर्न मिल्ने ब्याट्री कम्प्याटिबल टिभी बजारमा ल्याएको कम्पनीले जनाएको छ।

बजारमा ल्याएको मोडल नम्बर Cg_20E1302 , Cg_24E1302, Cg_32D1502   का एलइडी टिभी १२ भोल्ट ब्याट्रीबाट चल्ने सिजीले जनाएको छ। केही समयसम्म १० प्रतिशत छुटसहित २० इन्चको १६ हजार ५ सय ९०,  २४ इन्चको २१ हजार १ सय ७० र ३२ इन्चको २८ हजार २ सय ५० रुपैयाँ मूल्यमा उपलब्ध छ।

यी टिभी सोलार प्यालनबाट चार्ज गरिएको ब्याट्रीबाट चलाउन सकिने र एसी तथा डिसी दुबै पावर सप्लाईबाट चल्ने कम्पनीले जनाएको छ। एसीबाट चलाउन एउटा एक्स्टर्नल एडेप्टर पनि उपलब्ध गराईएको कम्पनीले जनाएको छ।

यसले गर्दा  चट्याङ्ग पर्दा पनि टिभीको इन्टर्नल मदर बोर्डलाई पावर ‘फ्ल्कचोयसन’बाट जोगिने कम्पनीले दाबी गरेको छ। डिसीबाट चलाउन पनि केबल उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसबाहेक टिभीमा थप बक्स स्पिकर पनि जडान गरिएको छ।

प्रकाशितः २०७३ साउन २८

वि.सं.२०७३ साउन २८ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...