back
mega bank Ad
Hero Ad

अब ४५ दिनभित्रै भूकम्पपीडिले रकम पाउने, हेलिकप्टरबाट सेनाप्रहरीले बाँड्ने !

काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलार्इ हेलिकोप्टरमा पैसा लगेर भएपनि ४५ दिनभित्रै पहिलो किस्ता बाँड्ने बताएका छन् । संचारकर्मीसँग कुराकानी गर्दै उनले पीडितले पाउनुपर्ने रकम हेलिकोप्टरमा हालेर सेना र प्रहरी लगेर बाँड्ने बताए ।

उनले भने, ‘मैले भनेको छु, ४५ दिनभित्र पहिलो किस्ता बाँडिसक्नुपर्छ । तपाईंहरुले अन्तिम एक साता बाँकी छँदै पनि बाँड्न सक्नुभएन भने हेलिकोप्टरमा पैसा हाल्नुस्। सेना पुलिस लगेर गाउँमा जाने र बाँडिनेछ ।’

सो क्रममा पुनर्निर्माणको काम संयन्त्रै संयन्त्रको सञ्जालमा फसेको समेत प्रधानमन्त्रीले बताए । उनले भूकम्प पीडितलार्इ तीन लाख रुपैयाँ नगद दिने बारेमा दातासँग समेत छलफल भएको बताए । अहिले भूकम्प पीडितलार्इ दुर्इ लाख रुपैयाँ दिने तयारी भइरहेको छ ।

८ भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ ८ बुधवार १४:३९ मा प्रकाशित

You can share this post!

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

वि.सं.२०७९ मंसिर १० शनिवार १७:१४

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४...

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३९

बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा...

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३४

पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...