back
NMB ad

अब ४५ दिनभित्रै भूकम्पपीडिले रकम पाउने, हेलिकप्टरबाट सेनाप्रहरीले बाँड्ने !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलार्इ हेलिकोप्टरमा पैसा लगेर भएपनि ४५ दिनभित्रै पहिलो किस्ता बाँड्ने बताएका छन् । संचारकर्मीसँग कुराकानी गर्दै उनले पीडितले पाउनुपर्ने रकम हेलिकोप्टरमा हालेर सेना र प्रहरी लगेर बाँड्ने बताए ।

उनले भने, ‘मैले भनेको छु, ४५ दिनभित्र पहिलो किस्ता बाँडिसक्नुपर्छ । तपाईंहरुले अन्तिम एक साता बाँकी छँदै पनि बाँड्न सक्नुभएन भने हेलिकोप्टरमा पैसा हाल्नुस्। सेना पुलिस लगेर गाउँमा जाने र बाँडिनेछ ।’

सो क्रममा पुनर्निर्माणको काम संयन्त्रै संयन्त्रको सञ्जालमा फसेको समेत प्रधानमन्त्रीले बताए । उनले भूकम्प पीडितलार्इ तीन लाख रुपैयाँ नगद दिने बारेमा दातासँग समेत छलफल भएको बताए । अहिले भूकम्प पीडितलार्इ दुर्इ लाख रुपैयाँ दिने तयारी भइरहेको छ ।

८ भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ ८ बुधवार १४:३९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...