back
NMB ad

निरञ्जन बजगाईको नेतृत्वमा भक्तपुर निर्माण व्यवसायी संघ

Kumari bank ad

भक्तपुर। भक्तपुर निर्माण व्यवसायी संघको छैटौँ जिल्ला अधिवेशनले अध्यक्षमा निरञ्जन बजगाईलाई निर्वाचित गरको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा शिव शिल्पकार, प्रथम उपाध्यक्षमा रत्न सुवाल, द्वितीय उपाध्यक्षमा लव गिरी, महासचिवमा विजय देउजा, उपमहासचिवमारामकृष्ण प्रधानाङ्ग, कोषाध्यक्षमा किरण खत्री र सहकोषाध्यक्षमा अशोक भँडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा हरिशरण बास्तोला, साधुराम दाहाल, सोमप्रसाद प्रधान, रामजकुमार खड्का, श्यामकाजी थापा श्रेष्ठ र गीता न्यौपाने निर्वाचित भएका छन् ।

कूल १७ जना पदाधिकारी रहने संघको कार्यसमितिमा दुई मनोनित र एक जना निवर्तमान् अध्यक्ष पदेन सदस्य रहने व्यवस्था  छ ।

नवनिर्वाचित अध्यक्ष बजगाईंले संघलाई व्यवस्थित बनाउँदै निर्माण व्यवसायीको हक, हितको पक्षमा वकालत गर्ने र प्राविधिक सीप विकासमा जोड दिने बताएका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १९

वि.सं.२०७३ भदौ १९ आइतवार १५:३६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...