back

निरञ्जन बजगाईको नेतृत्वमा भक्तपुर निर्माण व्यवसायी संघ

भक्तपुर। भक्तपुर निर्माण व्यवसायी संघको छैटौँ जिल्ला अधिवेशनले अध्यक्षमा निरञ्जन बजगाईलाई निर्वाचित गरको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा शिव शिल्पकार, प्रथम उपाध्यक्षमा रत्न सुवाल, द्वितीय उपाध्यक्षमा लव गिरी, महासचिवमा विजय देउजा, उपमहासचिवमारामकृष्ण प्रधानाङ्ग, कोषाध्यक्षमा किरण खत्री र सहकोषाध्यक्षमा अशोक भँडेल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा हरिशरण बास्तोला, साधुराम दाहाल, सोमप्रसाद प्रधान, रामजकुमार खड्का, श्यामकाजी थापा श्रेष्ठ र गीता न्यौपाने निर्वाचित भएका छन् ।

कूल १७ जना पदाधिकारी रहने संघको कार्यसमितिमा दुई मनोनित र एक जना निवर्तमान् अध्यक्ष पदेन सदस्य रहने व्यवस्था  छ ।

नवनिर्वाचित अध्यक्ष बजगाईंले संघलाई व्यवस्थित बनाउँदै निर्माण व्यवसायीको हक, हितको पक्षमा वकालत गर्ने र प्राविधिक सीप विकासमा जोड दिने बताएका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १९

वि.सं.२०७३ भदौ १९ आइतवार १५:३६ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५०

काठमाडौं । सरकारले नागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

वि.सं.२०७९ माघ २४ मंगलवार १७:२५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...